Rule 15
विवरण बुझाउनु पर्ने
दर्ता कर्मचारीले नियम १० बमोजिम सङ्कलन भएको विवरण र दर्ता किताब तथा सङ्कलकले नियम ११ र १२ बमोजिम सङ्कलित विवरण कार्यक्रममा उल्लेख भए बमोजिम सहायक नाम दर्ता अधिकारीलाई बुझाउनु पर्नेछ ।